नेभिगेशन
सबै कुरा

इलाममा रास्वपा एक्लै लड्ने, प्रदेशमा उम्मेदवारी नदिने

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम २ मा हुन लागेकाे उपनिर्वाचनमा एक्लै लड्ने भएको छ । साेमबार पार्टी कार्यालयमा बसेको केन्द्रिय समिति बैठकले बैशाख १५ गते इलाममा हुन गइरहेकाे उपनिर्वाचनमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठक पछि कुरा गर्दै एक नेताले सिधाकुरासँग भने 'रास्वपाका उम्मेदवारलाई सत्तागठबन्धनको साझा उम्मेदवार बनाएर जाने विषयमा भने अन्य दलसँग छलफल हुन सक्छ'। 

Ncell
Extreme Energy

त्यस्तै आजको बैठकमा इलाम भ्रमणपछि फर्किएका सांसदहरुले इलामको राजनीतिक वस्तुस्थिति पनि ब्रिफिङ गरेका थिए । बैठकले उम्मेदवार भने टुंगाएको छैन । 'केहि नामहरुमा अनौपचारिक छलफल भएपनि उम्मेदवारको नाम भने अर्को बैठकले टुंगाउने छ ।', एक नेताले भने ।

साथै रास्वपाले प्रदेश सभाका लागि बझाङमा हुने निर्वाचनमा भने उम्मेदवारी नदिने निर्णय गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

खगेन्द्र प्रकरण– कसरी पदमुक्त हुन्छन् निर्वाचित सांसद ?

पार्टीसँगै राज्यले अनुसन्धान गरेमा र त्यसमा उनी दोषी देखिएमा त्यतिबेला मात्रै रास्वपाले खगेन्द्रलाई साधारण सदस्यसमेत नरहने कारबाही गर्न सक्छ । सांसद पदबाट राजीनामा दिन निर्देशन दिनसक्छ । दलीय...
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।