नेभिगेशन
सबै कुरा

आगलागीपछि चिसापानी पुल बन्द, टीकापुर हुँदै नेपालगञ्ज निस्कने वैकल्पिक सडक सञ्चालनमा

काठमाडौँ । गुडिरहेको लाइटर बोकेको ट्रकमा लागेको आगो चिसापानीस्थित कर्णाली पुलमा सल्किएपछि पुलमा क्षती पुगेपछी आवतजावत रोकिएको छ । 

वीरगञ्जबाट धनगढीतर्फ जाँदै गरेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा आगो लागेको थियो । 

Global Ime Bank

जिल्ला प्रहरी कार्यालय बर्दीयाका एसपी प्रवीण धितालका अनुसार पुलका १० वटा लठ्ठाको कभर र तार जलेका छन् । सोमबार दिउसो साढे चार बजेतिर सल्किएको आगो राति साढे ९ बजेतिर मात्रै नियन्त्रणमा आएको थियो । 

पुल अवरुद्ध भएपछि पूर्ववश्चिम राजमार्गमा चल्ने सवारीसाधनका लागि वैकल्पिक सडकको व्यवस्था गरिएको छ । जिल्ला प्रसासन कार्यालय बर्दीयाका अनुसार कैलालीको लम्कीदेखि टीकापुर, बर्दियाको राजापुर, भुरीगाउँ राजापुरस्थित सत्ती पुल, कोठियाघाट गेरूवापुल, गुलरिया हुँदै नेपालगन्ज निस्कीने व्यवस्था गरिएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

भिजिट भिसा प्रकरणमा उच्चस्तरीय र कुलिङ अफ पिरियडमा संसदीय छानबिन समिति बनाउन माग गर्ने रास्वपाको निर्णय

राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म सदनमा प्रतिरोध कायमै राख्ने निर्णय गरेको छ ।
चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

चोभार गल्छीका ऐतिहासिक चट्टानहरू नहटाइने

सहरी विकास मन्त्रालयले काठमाडौँको चोभार गल्छीका चट्टान नफोडिने स्पष्ट पारेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै निकास विन्दुका रुपमा रहेको गल्छीका चट्टान नफोडिने उल्लेख गर्दै त्यहाँ...
पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई विद्युतीय कारोबार ऐन अन्तर्गतको मुद्दामा काठमाडौं जिल्ला अदालतले २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश खेमराज भट्टको इजलासले उनलाई धरौटीमा रिहा गर्न...
अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

अदालतको अवहेलना मुद्दामा मेडिकल एसोसिएसनका महासचिवलाई जवाफ दिन अदालतको आदेश

नेपाल मेडिकल एसोसिएसनका महासचिव डा सञ्जीव तिवारीलाई अदालतको अवहेलनमा मुद्दामा ७ दिनभित्र जवाफ पेस गर्न आदेश भएको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय श्यामकुमार भट्टराई र हेमन्त रावलको...

भर्खरै