नेभिगेशन
सबै कुरा

गृह मन्त्रालयले मिटरब्याज पीडितलाई ६ वटा गाडीबाट घर पुर्याउँदै

काठमाडौँ । मिटरब्याज पीडितहरूलाई गृह मन्त्रालयले नै सवारी व्यवस्थापन गरेर गृह जिल्ला पुर्याउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सचिवालयका अनुसार आन्दोलनका लागि काठमाडौँ आएका २ सय ६० जना मिटर ब्याज पीडितहरूलाई मंगलबार साँझै ६ वटा बसबाट गृह जिल्ला पठाउन लागिएको छ ।

Ncell
Extreme Energy

झापादेखी कञ्चनपुरसम्मकै पीडितहरूलाई पायक पर्ने गरी सवारी व्यवस्थापन गरिएको  काठमाडाैँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्ननेतले बताए  । केही भने आफ्नो व्यक्तिगत काम सकेर आफ्नै खर्चमा फर्किने जनाएका छन् ।

मिटरब्याजबाट पीडित भएकाहरु संगठित भएर एक महिना अघि झापा र कञ्चनपुरदेखि पैदल काठमाडौँ आएका थिए । सोमबार गृहमन्त्री लामिछानले उनीहरुसँग ४ बुँदे सहमती गरेसँगै आन्दोलन फिर्ता गरेका थिए । आन्दोलन फिर्ता भएपनि घर फर्कीने गाडी भाडा नभएको बताएपछि गृह मन्त्रालयले नै यातायातको व्यवस्थाप मिलाएको गृह मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

१५औं महाधिवेशनबाट यस्तो बन्यो कांग्रेस केन्द्रीय समिति (पदाधिकारी र सदस्यहरूको सूचीसहित)

नेपाली कांग्रेसको १५औँ महाधिवेशनले गगन थापाको नेतृत्वमा २३१ सदस्यीय नयाँ केन्द्रीय समिति निर्वाचित गरेको छ । २९७ सदस्यीय केन्द्रीय समितिमा सभापतिले ६६ जना केन्द्रीय सदस्य मनोनीत गर्नेछन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।
कांग्रेस महाधिवेशनः  मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

कांग्रेस महाधिवेशनः मतगणना सकियो, दसैंपछि प्रमाणपत्र

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन अन्तर्गत भएको नयाँ नेतृत्व चयनको लागि भएको चुनावको सबै मतगणना शुक्रबार बिहान सकिएको छ ।
राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

राज्यका संवेदनशील सूचना चुहाउनेले उन्मुक्ति पाउँदैनः गृहमन्त्री सुधन गुरुङ

मन्त्री गुरुङले भने, “प्रहरीलाई उत्प्रेरित गर्ने गरी कानुनमार्फत सेवासुविधा थप गर्न वर्तमान सरकारले पहल गरिरहेको छ । आवास, स्वास्थ्यलगायतका सेवा सुविधा तथा सरुवा–बढुवालाई व्यवस्थित गरिनेछ ।” प्रहरीको उनले...