नेभिगेशन
सबै कुरा

Breaking : आरती साहको परिवार र सरकारबीच ५ बुँदे सहमति, आन्दोलन फिर्ता (पत्रसहित)

काठमाडौँ । सरकार र आरती साहको परिवारबीच ५ बुँदे सहमति भएको छ । मृतक छोरी आरती साहको न्याय माग गर्दै उनका परिवार महिनौँदेखि काठमाडौँमा धर्ना दिँदै आएका थिए । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको पहलमा मंगलबार राति गृह मन्त्रालयमै सहमति जुटेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दाइजोको निहुँमा आरती साहको हत्या भएको परिवारको दावी छ । प्रहरी प्रशासन र अदालत दुबैले आफूहरुलाई न्याय नदिएको भन्दै उनीहरु काठमाडौँ आएका थिए । न्याय नपाएसम्म घर नफर्किने अडानमा रहेका उनीहरुसँग आज सहमति जुटेको हो । सहमति जुटेसँगै आरतीका परिवारले आन्दाेलन फिर्ता  लिएका छन् । 

Ncell
Extreme Energy

सममति पत्रमा हस्ताक्षर गर्दै आरतीका परिवारले गृहमन्त्री लामिछानेलाइ साेधे ' फेरि न्याय माग्दै फलाेअपका लागि आउनु पर्छ की पर्दैन्' ? जवाफमा लामिछानले भने 'अब तपाई‌हरूकाे काम सकियाे, मेराे काम सुरू भयाे ।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
जेनजी आन्दोलनले देखाएको बाटो

जेनजी आन्दोलनले देखाएको बाटो

जेनजीले सत्ता मागेन, सुशासन माग्यो। भ्रष्टाचारको अन्त्य माग्यो। भ्रष्टाचारीमाथि कारबाही माग्यो। स्वतन्त्र अभिव्यक्तिको अधिकार माग्यो। रोजगारी, गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता माग्यो। यी कुनै असम्भव माग थिएनन्। लोकतान्त्रिक...
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...