नेभिगेशन
सबै कुरा

वसन्त ऋतुको आगमनसँगै ‘चेरी’ फूलले ढकमक्क उपत्यका (फाेटाे फिचर)

काठमाडाैँ । वसन्त ऋतुको आगमसँगै 'चेरी' फूलले उपत्यका ढकमक्क बनेको छ। भृकुटीमण्डपको पार्कदेखि विभिन्न सडकको छेउ तथा कोरिडोरहरुमा पनि यी फूलहरू फूलेका छन्। यी फूललाई जापनी भाषामा 'साकुरा', अङ्ग्रेजीमा 'चेरी ब्लसम' अनि नेपालीमा रैथाने पैँयू र आरूका नामले चिनिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
शीतलनिवासमा ५ अध्यादेश, राष्ट्रपतिले के गर्दैछन् ?

शीतलनिवासमा ५ अध्यादेश, राष्ट्रपतिले के गर्दैछन् ?

सरकारले सोमबार संवैधानिक परिषद र सहकारी सम्बन्धित अध्यादेश पठाएको थियो भने मंगलरबार  स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश पठाएको हो...
चक्रपथ विस्तारको लागि दोस्रो चरणको सम्झौता, चीनले थप ११ अर्ब दिने

चक्रपथ विस्तारको लागि दोस्रो चरणको सम्झौता, चीनले थप ११ अर्ब दिने

मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा समस्या उत्पन्न भए एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे । उनले उत्तर–दक्षिण जोड्ने सडक निर्माण सरकारको प्राथमिकतामा रहेको उल्लेख...
उपत्यकामा ट्राफिक प्रहरीको स्टिङ् अप्रेसनः २४ घण्टामा दुई हजार ७२२  चालकलाई कारबाही

उपत्यकामा ट्राफिक प्रहरीको स्टिङ् अप्रेसनः २४ घण्टामा दुई हजार ७२२ चालकलाई कारबाही

ट्राफिक प्रहरीले उपत्यकाका विभिन्न स्थानमा सवारी जाँच गर्दा मादक पदार्थ (मापसे) सेवन गरी सवारीसाधन चलाउने ४६, राइड सेयरिङमा २३६, रातोबत्तीमा १८१, तीव्रगतिमा १५४, लेनक्रसमा ३४२, सडक फुटपाथमा १३७,...
रास्वपा सभापतिसँग सांसदहरूको छलफल जारी

रास्वपा सभापतिसँग सांसदहरूको छलफल जारी

सांसदहरुले समसामयिक राजनीतिक घटनाक्रम, सम्बोधन गरिहाल्नुपर्ने बिषय, आफ्नो जिल्ला तथा क्षेत्रका मुद्दाहरू सभापति लामिछानेले लाई जानकारी गराइरहेका छन् । यस्तै  सरकार र संसदीय अभ्यासवारे सासंदहरूले पार्टी सभापति लामिछाने...