नेभिगेशन
सबै कुरा

लाइटर बोकेको ट्रकमा फेरि आगलागी

धनगढी । कैलाली पुनःलाइटर बोकेको ट्रक जलेको छ । बिरगञ्जबाट धनगढी तर्फ गैरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा शनिबार दिउँसो साढे ३ बजे पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया ४ बजे आगो लागेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

ट्रकमा लाइटर सहित खुर्सानी र डाइपर पनि रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डिएसपी कुलदिप चन्दले जानकारी दिए । 

Ncell
Extreme Energy


एक साता अघि पनि कैलालीकै चिसापानीस्थित कर्णाली पुलमा लाइटर बोकेर गुडिरहेको ट्रकमाथि आगलागी भएको थियो । ट्रकमा लागेको आगोले चिसापानी पुलमा समेत क्षति पु¥याएपछि पुल अहिले बन्द अवस्थामा छ । 

तस्विर: तिलखराज रोकायाको फेसबुकबाट



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...