नेभिगेशन
सबै कुरा

सुन प्रकरणमा आयोग बनाउन दबाब दिएकोमा एमालेलाई गगनको धन्यवाद

काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन आयोगको माग गरेको भन्दै तत्कालिन प्रतिपक्षी नेकपा एमालेको तारिफ गरेका छन् । उनले त्यतिबेला एमाले आयोगको जोरदार माग नगरेको भए सुन तस्करी प्रकरण झिसमिस हुने रहेछ भन्दै एमालेलाई धन्यवाद दिएका हुन् । थापाले भने ‘शक्तिशालीलाई लुकाउने प्रपञ्च भएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशङ्का सही साबित भयो । आयोगले प्रतिवेदन बुझाएको छ । भर्खर कृष्णबहादुर महरा पक्राउ पर्नुभयो भन्ने हामीले सुन्यौँ । सरकारलाई धन्यवाद छ ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै उनले सुन छानबिन आयोगले किटान गरेको एउटा मान्छे पनि छुट्न नहुने मत राखेका छन् । उक्त काममा आफूहरुको पूर्ण साथ हुने उनले प्रतिबद्धता समेत जनाए । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशको आर्थिक अवस्था कस्तो छ ? अर्थमन्त्री वाग्लेल सार्वजनिक गरे स्वेतपत्र(पूर्णपाठ)

देशको आर्थिक अवस्था कस्तो छ ? अर्थमन्त्री वाग्लेल सार्वजनिक गरे स्वेतपत्र(पूर्णपाठ)

यसका साथै, नेपाल वित्तीय कारबाही कार्यदल (FATF) को ‘ग्रे–लिष्ट’ मा पर्दा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय विश्वसनीयता गुमेको र वैदेशिक लगानी भित्र्याउन थप कठिन भएको श्वेतपत्रमा उल्लेख छ। मुलुक औद्योगिकीकरण...
शनिवार साँझदेखि अवरुद्ध रहेको बिपी राजमार्ग  सञ्चालनमा

शनिवार साँझदेखि अवरुद्ध रहेको बिपी राजमार्ग सञ्चालनमा

सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो। हालका लागि अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरेर सवारी...
निजामती सेवा विधेयकमा ३५ सय सुझाव प्राप्त, अध्ययन गर्न मन्त्रालयले बनायो कार्य समूह

निजामती सेवा विधेयकमा ३५ सय सुझाव प्राप्त, अध्ययन गर्न मन्त्रालयले बनायो कार्य समूह

प्रारम्भिक मस्यौदा भएकाले अन्तिम रूप दिनुअघि सरोकारवालाबाट प्राप्त सुझावलाई उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताउनु भएको छ ।