नेभिगेशन
सबै कुरा

कृष्ण बहादुर महरालाई सीआईबी लगियाे (तस्विरहरु)

काठमाडौँ । सुन तस्करी प्रकरणमा पक्राउ परेका माओवादी केन्द्रका उपाध्यक्ष एवम् पूर्वसभामुख कृष्ण बहादुर महरालाई काठमाडौँ ल्याइएको छ । सोमबार बिहान कपिलवस्तुबाट पक्राउ परेका उनलाई नेपाल प्रहरीले यति एअरलाइन्समार्फत भैरहवा विमानस्थलबाट काठमाडौँ ल्याएको हो । उनलाई लाजिम्पाटस्थित प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे सीआईबी लगिएकाे छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

भेप र ब्रेक सु मा तस्करी भएको सुन तस्करीको विषयमा छानबिन गर्न बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले कृष्ण महराको संलग्नता देखाएको थियो । आयोगले सिफारिसपछि गृहमन्त्रीले सुन तस्करी प्रकरणमा संलग्न सबैलाई कारबाही गर्न निर्देशन दिएका थिए । उनले कानुन पालना गर्न निर्देशन नकुर्न समेत भनेका थिए । त्यसपछि सोमबार महरा पक्राउ परेको हुन् । 

Ncell
Extreme Energy





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...