नेभिगेशन
सबै कुरा

सर्वोच्च अदालतबाट दुर्गा प्रसाईंका बडीगार्ड हतियारसहित पक्राउ

काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट हतियारसहित दुर्गा प्रसाईंको सुरक्षा गार्ड पक्राउ परेका छन् । सोमबार दिउँसो सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाई भईरहेको समयमा उनका बडीगार्ड दीपक खड्का र रामकुमार धिमाल पक्राउ परका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सर्वोच्च परिसरमा हतियारसहित प्रवेश गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
देशको आर्थिक अवस्था कस्तो छ ? अर्थमन्त्री वाग्लेल सार्वजनिक गरे स्वेतपत्र(पूर्णपाठ)

देशको आर्थिक अवस्था कस्तो छ ? अर्थमन्त्री वाग्लेल सार्वजनिक गरे स्वेतपत्र(पूर्णपाठ)

यसका साथै, नेपाल वित्तीय कारबाही कार्यदल (FATF) को ‘ग्रे–लिष्ट’ मा पर्दा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय विश्वसनीयता गुमेको र वैदेशिक लगानी भित्र्याउन थप कठिन भएको श्वेतपत्रमा उल्लेख छ। मुलुक औद्योगिकीकरण...
शनिवार साँझदेखि अवरुद्ध रहेको बिपी राजमार्ग  सञ्चालनमा

शनिवार साँझदेखि अवरुद्ध रहेको बिपी राजमार्ग सञ्चालनमा

सडक डिभिजन कार्यालय र ठेकेदार कम्पनीको समन्वयमा क्षतिग्रस्त डाइभर्सन मर्मत गरी यातायात पुनः सञ्चालनमा ल्याइएको हो। हालका लागि अस्थायी रूपमा रोशी खोलाको किनार हुँदै डाइभर्सन निर्माण गरेर सवारी...
निजामती सेवा विधेयकमा ३५ सय सुझाव प्राप्त, अध्ययन गर्न मन्त्रालयले बनायो कार्य समूह

निजामती सेवा विधेयकमा ३५ सय सुझाव प्राप्त, अध्ययन गर्न मन्त्रालयले बनायो कार्य समूह

प्रारम्भिक मस्यौदा भएकाले अन्तिम रूप दिनुअघि सरोकारवालाबाट प्राप्त सुझावलाई उपयुक्तता र औचित्यका आधारमा समावेश गरिने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले बताउनु भएको छ ।
संविधानविद् र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

संविधानविद् र कानुनविद्सँग संविधान संशोधन बहसपत्र कार्यदलको छलफल

छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनका विषयमा आफ्ना सुझाव र धारणा प्रस्तुत गरिरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।