नेभिगेशन
सबै कुरा

राजीनामा दिन नमानेपछि मधेश प्रदेशमा काँग्रेसका मन्त्री बर्खास्त

जनकपुरधाम । मधेश प्रदेश सरकारबाट काँग्रेसका मन्त्रीहरूलाई  बर्खास्त गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री नेपाली कांग्रेसका दलका नेता कृष्ण प्रसाद यादव ,गृह तथा संचारमन्त्री मोहम्मद समिम र स्वास्थ्य तथा जनसंख्यामन्त्री वीरेन्द्र सिंह लाई बर्खास्त गरिएको हो  । उनीहरूले राजीनामा दिन नमानेपछि बर्खास्त गरीएको मुख्यमन्त्री निकट स्रोतले बतायो । 

Ncell
Extreme Energy

यस्तै एमालेका संसदिय दलका नेता सरोज यादवलाई भौतिक पुर्वाधार मन्त्रीमा नियुक्त गरिएको छ। उनलाई आजै शपथ ग्रहण गराउने तयारी गरिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...