नेभिगेशन
सबै कुरा

मधेश प्रदेशमा एमालेबाट भौतिक पूर्वाधार मन्त्री बनेका सरोज यादवले लिए पद तथा गोपनीयताको शपथ

जनकपुरधाम । मधेश सरकारमा नेकपा एमाले सहभागी भएको छ । एमाले संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त भएका छन् । नव नियुक्त मन्त्री यादवलाई प्रदेश प्रमुख सुमित्रा भण्डारीले  पद तथा गोपनीयताको शपथ गराएकि हुन् । 

मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसबाट  भौतिक पूर्वाधार विकासमन्त्री बनेका कृष्ण प्रसाद यादवलाई बर्खास्त गरी एमालेका सरोज यादवलाई  मन्त्रीमा नियुक्त गरि एमालेलाई सरकारमा भित्र्याएका हुन् ।

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।
महोत्तरीको बर्दिबासमा एभरेष्ट बैंकको १३३ औँ शाखा विस्तार

महोत्तरीको बर्दिबासमा एभरेष्ट बैंकको १३३ औँ शाखा विस्तार

बर्दिबास नगरपालिकाका मेयर प्रल्हाद कुमार क्षेत्री र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङबाट संयुक्त रुपमा उद्घाटित सो समारोहमा बर्दिबास नगरपालिका वडा नं १ का वडा अध्यक्ष भोला खड्का,...
जसपाका मधेश अध्यक्ष यादवको सर्लाहीका प्रहरी प्रमुखलाई धम्की,'...ए एसपी सुन्, कोहो तिमीहरु' (भिडियो)

जसपाका मधेश अध्यक्ष यादवको सर्लाहीका प्रहरी प्रमुखलाई धम्की,'...ए एसपी सुन्, कोहो तिमीहरु' (भिडियो)

त्यसपछि ‘ए, एसपी ए एसपी सुन्’ भन्दै अध्यक्ष यादवले भनेको अडियोमा सुनिन्छ ।
मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

मलेसियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न अर्थमन्त्री पौडेलको आग्रह

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालको भौतिक पूर्वधार र पर्यटन क्षेत्रमा थप लगानी गर्न मलेसियाका लगानीकर्तालाई आग्रह गरेका छन् ।

भर्खरै