नेभिगेशन
सबै कुरा

नेपाल प्रहरीकाे आगाे नियन्त्रण सम्बन्धी सचेतना कार्यक्रम (तस्विरहरु)

काठमाडाैँ । नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलयले काठमाडौँको कोटेश्वरमा  व्यक्तिगत सुरक्षा तथा आगलागी नियन्त्रणका लागि अग्नि शामक यन्त्रको प्रयोगबारे सचेतना कार्यक्रम गरेको छ ।  नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलयबाट प्रहरी साहयक निरिक्षक बसन्त शाहीको कमाण्डमा ६ जना विपद् उद्धारकर्मीहरुले आगो नियन्त्रणसम्बन्धी सचेतना कार्यक्रम गरेका हुन् । कार्यक्रम अन्र्तगत अहिलेसम्म ५० भन्दा बढी विद्यालय, कलेज, होटल लगायत संघसस्थाहरुमा आगो नियन्त्रण सचेतना कार्यक्रम गरिएको नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यलय सामाखुसीले जनाएको छ। कार्यक्रममा आग्लागीका वर्गिकरण सम्बन्धी, ज्वलनशिल ठोस पदार्थ, तरल पदार्थ, ज्वलनशिल ग्याँसहरु बारेमा सचेतना दिइएको थियो। आग्लागी घटना हुँदा ध्यान दिनुपर्ने प्राथमिक उपायहरुबारे जानकरी दिइएको थियो। सुख्खायाम सुरु भएसगै बढ्दो आग्लागीका घटनलाई मध्यनजर गर्दै वैशाखसम्म यस्ता किसिको सचेतना कार्यक्रम आयोजना गरिने कार्यालयले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...