नेभिगेशन
सबै कुरा

गृहमन्त्रीको निर्देशनमा २४ सै घण्टा खुल्ने भए प्रहरीले संचालन गरेका पेट्रोल पम्प

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प हिजो अर्थात चैत ७ देखि लागु हुनेगरी २४ सै घण्टा खुला गरिएको छ। उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पेट्रोल पम्पहरु २४ सै घण्टा खुल्ने भएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उक्त निर्देशनसँगै नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालित तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला हुने भएका छन् । 

Ncell
Extreme Energy

यसअघि करिब १२ घण्टामात्र खुल्ने गरेका पेट्रोल पम्पमा अत्यावश्यक अवस्थामा पनि नागरिकले सेवा पाउने गरेका थिएनन् । तर बुधबारबाट ति पेट्रोल पम्पहरुमा २४ घण्टा नागरिकले सेवा पाउने भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...