नेभिगेशन
सबै कुरा

सहकारी पीडित र सरकारबीच ८ बुँदे सहमति (पत्रसहित)

काठमाडौँ । सहकारी पीडित सरकारबिच सहमति भएको छ । आज भूमि व्यवस्था, सहकारी गरिबिी निबारण मन्त्रालयमा आज ८ बुँदे सहमति जुटेको हो । सहकारी पीडितहरु बिगत लामो समयदेखि काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका थिए । सहमतिसँगै उनीहरुले आन्दोलन स्थगित गरेका छन् । 

सहमति पत्रमा सरकारका तर्फबाट वार्ताटोलीका संयोजक कृष्ण प्रसाद सापकोटा, सहसंयोजक पिताम्बर घिमिरे, सदस्यसचिव विष्णु पौडेल, सदस्य नारायणप्रसाद भट्टराई,  सदस्य देवनारायण पौडेलले हस्ताक्षर गरेका छन् भने संघर्षरत पक्षबाट सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियानका प्रतिनिधिहरु कुशलभ केसी, पुरुषोत्तम कार्की, आनन्दवीर वज्राचार्य, सर्बेन्द्र खनाल, उज्जल सत्याल भिमकुमार श्रेष्ठ यादव गौतम ले हस्ताक्षर गरेका छन् ।

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?
पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पने गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शुक्रकार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण...
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।