नेभिगेशन
सबै कुरा

काम गर्न नदिएको वा नसकेको दिन सरकार छोड्छौँ : स्वर्णिम वाग्ले

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले संसदमा थप परिस्कृत र परिपक्व हुने र पार्टीले जिम्मा लिएको मन्त्रालयमार्फत जनपक्षीय काम काा गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । काठमाडौँका पार्टीले आयोजना गरिएको विशेष सम्बोधन कार्यक्रममा उनले सरकार, संसद र सांगठनिक मोर्चामा एकैसाथ अगाडि बढ्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘बोल्ने मात्रै त हुन्, केही गर्न सक्दैनन् भन्ने भाष्य स्थापित गर्ने कोशिस भइरहेको थियो। प्रधानमन्त्रीले सरकारमा रास्वपाको उर्जा चाहियो भनेर भन्नुभयो। सर्तसहित सरकारमा गएका हौं।’ उपसभापति वाग्लेले भने, ‘काम गर्न नदिएको वा  नसकेको दिन छोड्छौं। प्रश्न छन्। जवाफ कामले नै दिनु पर्छ । गृहमन्त्रीले फाइलहरु टकटक्याउन थाल्नु भएको छ। यो रफ्तार बढ्छ।’ 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...