नेभिगेशन
सबै कुरा

चरा र किरा फट्याङ्ग्राका कारण पोखरा पुगेका जहाज हुन सकेनन् अवतरण, काठमाडौँ फिर्ता

काठमाडौँबाट पोखराका लागि उडेका दुई जहाज पोखरामा ल्यान्ड हुन नसक्दा काठमाडौँ फर्किएका छन्। आइतबार बिहान बुद्ध र यति एअरलाइन्सका दुई जहाज काठमाडौँनै फर्किएका हुन् । 

विमानस्थल परिसरमा चरा र किरा फट्याङ्ग्राको गतिविधि बढेपछि विमान अवतरण हुन नसकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रशासनले जनाएको छ । बिहान ८ बजेदेखि चरा र किरा फट्याङ्ग्राको गतिविधि अस्वभाविक बढेपछि विमान अवतरण गर्न नसकिएको प्रशासनले जनाएको छ । अहिले चरा र किराले विमानस्थलको धावनमार्ग नै ढाकेको प्रशासनले जनाएको छ । 

Global Ime Bank

लगातार पानी  परेर आज केही मौसम सफा भएपछि राता प्रजातिका किराहरुले विमानस्थल ढाकेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी निमित्त प्रमुख जसोदा सुवेदीले बताइन् । उनका अनुसार यति  र बुद्धका जहाज काठमाडौँ फर्किइसकेका छन् भने बुद्धकै अर्को जहाज आकाशमै होल्ड गरिएको छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?

आजका कुराः दिनभर के के भए ?
पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्ने कांग्रेस नेताहरुको माग

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरुले पार्टीका नेताहरुको कार्यशैली सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।
स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

स्पेनबाट स्वदेश फर्किए प्रधानमन्त्री ओली (तस्बिरहरु)

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पने गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । शुक्रकार अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण...
‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

‘हटपट’ चाउचाउ न्यून गुणस्तर फेला, बजारबाट फिर्ता गर्न खाद्य विभागको आदेश

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरा नुडल्स प्रालिद्वारा उत्पादन गरिएको ‘हटपट’ ब्रान्डको चाउचाउ बजारबाट तत्काल फिर्ता गर्न आदेश दिएको छ।