नेभिगेशन
सबै कुरा

होली खेल्ने क्रममा सुनकोशीमा डुबेर तीन बालबालिका बेपत्ता

उदयपुर । उदयपुरमा होली खेल्ने क्रममा सुनकोशीमा डुबेर तीन बालबालिका बेपत्ता भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रियुगा नगरपालिका–१४ साउने बजारका ९ वर्षीया रिदम मगर, १२ वर्षीया रेखा मगर र १२ वर्षीया लोक बहादुर मगर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

Ncell
Extreme Energy

बालबालिकाहरुको समुह होली खेल्दै धाप्लाङघाट पुगेका थिए । कोशीमा पौडिन पसेका मध्य पाँच जनाको स्थानीयले उद्धार गरेको र तीनजना भने बेपत्ता भएको प्रहरी नायव उपरिक्षक हरिनन्दन चौधरीले बताए । घटनास्थलतर्फ खोजतलासका लागि प्रहरी खटिसकेको डिएसपी चौधरीले बताए। 

घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...