नेभिगेशन
सबै कुरा

मल बोक्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु

इलाम । मल बोक्ने क्रममा भीरबाट लडेर इलाममा एक महिलाको मृत्यु भएको छ । इलाम नगरपालिका–१० , गोदकराई गाउँ निवासी ३१ बर्षीया ऋतु लिम्बूको मृत्यु भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार साँझ ५ बजेतिर मल बोकेर जाने क्रममा बाटोमा पर्ने बरभीरबाट लडेर उनको मृत्यु भएको हो। मलको भारी बोकेर जाने क्रममा लिम्बू भीरबाट लडेर करिब पाँच सय मिटर तल झर्दा उनको घटनास्थलमा नै ज्यान गएको सोही वडाका कार्यवाहक वडाध्यक्ष बालकृष्ण गौतमले जानकारी दिए ।

Ncell
Extreme Energy

त्यस्तै घटना घटेको केही समयमै घटनास्थलमा प्रहरी पुगेको थियो । उक्त घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...