नेभिगेशन
सबै कुरा

ओशो ध्यान गर्न गोवा गएकी गोपी हमालकी छोरी हराइन्

काठमाडाैँ । धनगढी उपमहानगरपालिका मेयर गोपी हमालकी छोरी आरती हमाल सम्पर्कविहिन भएकी छिन् । ओशो साधक रहेर ध्यान गर्न भारतको गोवामा बस्दै आएकी उनी हिजोबाट सम्पर्कविहिन भएको मेयर हमालले सामाजिक संजाल फेसबुकमा लेखेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आरती सोमबार जोरबा वाईब आस्बिन ब्रीजबाट सम्पर्कविहिन भएको उनका साथीहरुले जानकारी गराएको मेयर हमालले जनाएका छन् ।  त्यस्तै उनले छोरीको खोजीकार्यमा सहयोग गरिदिन समेत अपिल गरेका छन् । 

Ncell
Extreme Energy

‘मेरी जेठो छोरी आरती ओशो साधक हुन उनी केही महिना देखि  ओशो ध्यान गर्न गोवामा बस्दै आएकी थिईन्न । हिजो देखि जोरबा वाईब आस्बिन ब्रीज बाट सम्पर्क बिहिन भएको उनको साथीबाट खबर आएकाले गोवा बस्नु हुने  शुभचिन्तक दाजुभाई दिदिबहिनीहरूले  खोजी  कार्यमा सहयोग गरिदिन हुन विनम्र अपिल गर्दछु ।’, मेयर हमालले लेखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...