नेभिगेशन
सबै कुरा

रास्वपाबाट इलाम २ मा उम्मेदवार बन्न मिलन लिम्बुुसहित ६ जनाको उम्मेदवारी

काठमाडौँ । इलाम– २ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार बन्न ६ जनाले पार्टी भित्र उम्मेदवारी दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाले इच्छुकहरुबिच आन्तरिकरुपमा प्राइमरी इलेक्सन गराउने र प्राइमरी इलेक्सनमा जित्ने उम्मेद्वारलाई टिकट दिने योजना बनाएको छ। 

Ncell
Extreme Energy

त्यसका लागि ६ जनाको उम्मेदवारी दिएको रास्वपाले जनाएको छ । प्रारम्भिक उम्मेदवारी उपरको दाबी विरोध गर्ने समय चैत १४ देखि १५ गते दिउँसो १ बजेसम्मलाई निर्धारण गरिएको रास्वपाले जनाएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगका अनुसार प्राइमरी इलेक्सनका लागि ५ पुरुष र एक महिलाले उम्मेदवारी दिएका छन् । 

जसमा गोकुलबहादुर राई, जमुना शर्मा, महेन्द्रकुमार थापा, मानबहादुर घिमिरे, मिलन लिम्बू र डा.शेषरमण न्यौपाने रहेका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...