नेभिगेशन
सबै कुरा

कांग्रेस नेतामाथि भएको आक्रमणबारे जानकारी गराउन सरकारलाई सभामुखको निर्देशन

२१ भदाै, काठमाडौं - प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक, शुन्य र विशेष समयमा आक्रमणको बिषयलाई लिएर सांसदहरुले आवाज उठाएपछि सभामुख घिमिरेले यादवमाथि भएको आक्रमणको विषयमा सदनलाई जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् । त्यस्तै उनले कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको घटनाका बिषयमा समेत जानकारी गराउन सरकारलाई निर्देशन दिएका छन् ।

Ncell
Extreme Energy

बैठकमा सांसदहरुले यादवमाथिको आक्रमण र बालिका मृत्युको घटनामा छानविन गरि दोषीलाई कारवाही गर्न माग गरेका छन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

कोशीमा हिक्मतविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउने शेरधनको तयारी

एमाले शीर्ष नेतृत्वका बीचमा कोशी प्रदेशको मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई नै निरन्तरता दिने सहमति भए पनि नयाँ खेल सुरु भएको छ । र, नयाँ खेलको नेतृत्व गरेका एमाले सचिव...
सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

सदन बाहिर नबोलेका मन्त्री महाबीर पुनलाई संसदीय समितिले बोलायो

विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन अहिले चर्चाको केन्द्रमा छन् ।
सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

सभापतिको निर्देशनपछि मधेश झर्दै रास्वपाका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरु मधेशतिर झरेका छन् । कोही स्थलमार्ग त कोही हवाई मार्गबाट मधेश प्रदेशतिर लागेका हुन् ।
राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, गृहमन्त्री गुरुङले जवाफ दिने कार्यसूची

संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको बैठक आज बस्दैछ ।