नेभिगेशन
सबै कुरा

एनआरएनएको सबै कार्यसमिति गैरकानुनी ठहर

काठमाडौँ । सर्वोच्च अदालतले गैरआवासीय नेपाली संघका नाममा २०७८ सालदेखि गठन भएका सबै कार्यसमितिलाई अमान्य ठहर गरेको छ । 

बुधबार न्यायाधीश सपना प्रधान मल्ल र नहुकल सुवेदीको इजलासले दुवै कार्यसमितिलाई गैरकानुनी ठहर गरिदिएको हो । २०७८ माघ १ मा पूर्वअध्यक्ष शेष घलेको अध्यक्षतामा गठित उच्चस्तरीय समितिलाई ६ महिनाभित्र एकता महाधिवेशन गराउन समेत अदालत सर्वोच्चले आदेश दिएको छ । 

Global Ime Bank

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
उदयपुरमा जेसीबी दुघर्टना हुँदा एकको मृत्यु

उदयपुरमा जेसीबी दुघर्टना हुँदा एकको मृत्यु

दुर्घटनामा परी कटारी, १० का जेसीबी चालक (अपरेटर)२२ वर्षिय नबिन श्रेष्ठको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालयले कटारीले जनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

त्रिवि क्रिकेट मैदानमा कुर्सी जडान सुरु

प्यारापिटलाई रङ्गशालाको पश्चिमतर्फ छ र पूर्वतर्फ दुईगरी आठ खण्डमा विभाजन गरिएको छ । प्रत्येक खण्डमा ६५२ कुर्सी राखिनेछन् ।
रोशी किनारको जोखपूर्ण यात्रा (तस्बिरहरु)

रोशी किनारको जोखपूर्ण यात्रा (तस्बिरहरु)

अहिले डाइभर्सन गरी अस्थायी बाटो बनाएर सवारीसाधन चलाइएको छ तर ढुक्कले यात्रा गर्न सक्ने अवस्था छैन । ठुलो पानी परेमा बाढी आएर फेरि बाटो बगाउन सक्ने जोखिम छ...
पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

पुराना जिन्सबाट बनेको नयाँ कथा 'Re-कृति'

Re-कृति को शाब्दिक अर्थ "Reuse, Re-purpose, Recycle" हो। "कृति"को अर्थ "कला" हो। नसना भन्छिन्, "हामीले गर्ने काम फेशन मात्र होइन, यो त सिर्जनात्मकता र सचेतनाको मिश्रण हो।"