नेभिगेशन
सबै कुरा

गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति आवश्यक नरहेको सरकारको निष्कर्ष

काठमाडौँ । सरकारले उपप्रधान एवं गृहमन्त्रीमाथि छानबिन गर्न समिति गठनको आवश्यकता नरहेको बताएको छ । बिहिबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद् बैठकको निर्णय सुनाउने क्रममा सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् । गृहमन्त्रीमाथि उठेका प्रश्नको बारेमा प्रधानमन्त्रीले सदनमा र स्वयं गृहमन्त्रीले संसदीय समितिमा जवाफ दिइसकेकाले छानविन आवश्यक नरहेको शर्माले बताइन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्रीको राजीनामा माग गर्दै नेपाली कंग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी प्रकरणमा रवि लामिछानेको कतै संलग्नता नदेखिएको जवाफ दिएका थिए । त्यस्तै गृहमन्त्री लामिछानेले पनि यसबारेमा संसदीय समित तथा सार्वजनिक कार्यक्रमहरुमा निरन्तर नवाफ दिदै आएका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...