नेभिगेशन
सबै कुरा

बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

बैतडी ।  जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्र्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका– ८ झौलेक मोडमा दुर्घटना भएको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दुर्घटनामा  दुई जनाको मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले पुष्टि गर्दै परिचय नखुलेका ट्र्याक्टर चालक त्यसमा सवार राजेश चौधरी रहेको मृत्यु भएको बताए ।

Extreme Energy
citizen life

दुर्घटनाग्रस्त ट्र्याक्टर सडकबाट दुई सय मिटर तल खसेको छ । दुर्घटनाको कारण यकिन भइनसकेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गैरीगाउँको सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन सुरु

गैरीगाउँको सुकुम्बासी बस्तीका अवैध संरचना भत्काउन सुरु

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा सो क्षेत्रमा रहेका घरटहरा हटाइका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका घरटहरा हटाइएको...
‘थापाथलीको अव्यवस्थित बस्तीका नागरिकले सरकारको अभियानलाई सहयोग गर्नुभयो’: काठमाडौँ सीडीओ

‘थापाथलीको अव्यवस्थित बस्तीका नागरिकले सरकारको अभियानलाई सहयोग गर्नुभयो’: काठमाडौँ सीडीओ

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र काठमाडौँ महानगर प्रहरीले संयुक्त रूपमा घरटहरा हटाइरहेका छन् । बल प्रयोग नगरी शान्तिपूर्ण रूपमा थापाथली क्षेत्रका करिब ४० प्रतिशत घरटहरा हटाइसकिएको...
सुकुम्बासी बस्तीका १३ जनालाई राधास्वामी सत्संग लगियो, ८ जना दशरथ रङ्गशालामा परिवार कुर्दै

सुकुम्बासी बस्तीका १३ जनालाई राधास्वामी सत्संग लगियो, ८ जना दशरथ रङ्गशालामा परिवार कुर्दै

थापाथली अव्यवस्थित बस्ती खाली गराउँदा आफूलाई घरवारविहीन वताउनेमध्ये १३ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्संग लगिएको छ ।
सुकुम्वासीलाई यी पाँच ठाउँमा राखिने

सुकुम्वासीलाई यी पाँच ठाउँमा राखिने

शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरेर सुकुम्वासीहरुलाई नागार्जुन (इचङ्गु) को ४२ वटा आवास युनिटमा राखिने भएको छ ।साथै कीर्तिपुरको सत्सङ्गको ठूलो भवनमा पनि तयारी अवस्थामा राखिएको काठमाडौँ...