नेभिगेशन
सबै कुरा

सुहाङ नेम्बाङले दर्ता गराए उम्मेदवारी

इलाम । इलाम २ मा बैशाख १५ गते हुने उपनिर्वाचनको वाम गठबन्धनका सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । सुहाङका प्रस्तावकमा रामप्रसाद सुवेदी र समर्थकमा धीरेन्द्र शर्मा रमण छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सुहाङ सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन् । उनीसँगै हालसम्म इलाम २ को उपनिर्वाचनका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जसमा जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप), नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका डाकेन्द्रसिंह थेगिम, एकीकृत समाजवादीका जीतबहादुर राईले लगायत रहेका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।