नेभिगेशन
सबै कुरा

इलाम-२ मा नेपाली कांग्रेसका डम्बर खड्काले गराए मनोनयन दर्ता

इलाम । इलाम २ को उपनिर्वाचनका लागि नेपाली कांग्रेसका डम्बर खड्काले मनोनयन दर्ता गराएका छन् । खड्का गत निर्वाचनमा एमालेका सुवासचन्द्र नेम्बाङसँग झिनो मतान्तरले पराजित भएका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि इलाम २ मा वाम गठबन्धनका उम्मेदवार सुहाङ नेम्बाङले आफ्नो उम्मेदवारी दर्ता गराईसकेका छन् । 

Ncell
Extreme Energy

त्यस्तै जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप), नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका डाकेन्द्रसिंह थेगिम, एकीकृत समाजवादीका जीतबहादुर राईले पनि उम्मेदवारी दर्ता गरएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।