नेभिगेशन
सबै कुरा

इलाम २ मा रास्वपाका मिलन लिम्बुले गराए उम्मेदवारी दर्ता

इलाम । बैशाख १५ गते उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपा उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी लगायतको टोली निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसअघि नेपाली कांग्रेसका डम्बर खड्का, वाम गठबन्धनका उम्मेदवार सुहाङ नेम्बाङ, जनमत पार्टीका उम्मेदवार प्रेमकुमार थाम्सुहाङ (प्रेमदिप), नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतम, पहिचानवादीका डाकेन्द्रसिंह थेगिम, एकीकृत समाजवादीका जीतबहादुर राईले पनि उम्मेदवारी दर्ता गरएका छन् । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुकुम्वासीलाई यी पाँच ठाउँमा राखिने

सुकुम्वासीलाई यी पाँच ठाउँमा राखिने

शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरेर सुकुम्वासीहरुलाई नागार्जुन (इचङ्गु) को ४२ वटा आवास युनिटमा राखिने भएको छ ।साथै कीर्तिपुरको सत्सङ्गको ठूलो भवनमा पनि तयारी अवस्थामा राखिएको काठमाडौँ...
शान्तिपूर्ण रुपमा खाली भयो थापाथलीको सुकुम्वासी बस्ती (ड्रोन भ्यू तस्बिरहरू)

शान्तिपूर्ण रुपमा खाली भयो थापाथलीको सुकुम्वासी बस्ती (ड्रोन भ्यू तस्बिरहरू)

थापाथलीका नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउन बिहानैदेखि डोजर चलाएको छ । साथै तनाव हुन सक्ने आशङ्कामा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिए पनि शान्तिपूर्णरुपमा...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा...
डोजर लगाएर भत्काउन थालियो सुकुम्वासी बस्तीका टहरा

डोजर लगाएर भत्काउन थालियो सुकुम्वासी बस्तीका टहरा

तयसपछि नदि किनारमा बस्दै आएका मानिसहरुले आफैँले आफ्ना सामानहरु हटाउन सुरु गरेका थिए । केहीले आ पजि आफ्ना सामान सारीरहेका छन् । उनीहरुलाई सामान सार्न सुरक्षाकर्मीहरुले सहयोग गरेका...