नेभिगेशन
सबै कुरा

सुनको मूल्यमा नयाँ कीर्तिमान, १ लाख ३५ हजार पुग्यो मूल्य

काठमाडाैँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु एक लाख ३५ हजार छ सय कायम भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला रु एक लाख ३२ हजार सात सयमा कारोबार भएको थियो । यस आधारमा सुनको मूल्य प्रतितोला रु दुई हजार नौ सयले वृद्धि भएको छ ।

Extreme Energy
citizen life

यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला दुई हजार नौ सयले बढेर रु एक लाख ३४ हजार नौ सय ५० निर्धारण भएको छ । शुक्रबार तेजाबी सुन रु एक लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो ।

यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ । महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु एक हजार छ सय ७० निर्धारण भएको छ । शुक्रबार चाँदीको मूल्य रु एक हजार छ सय १५ मा कारोबार भएको थियो ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुकुम्वासीलाई यी पाँच ठाउँमा राखिने

सुकुम्वासीलाई यी पाँच ठाउँमा राखिने

शनिबार र आइतबार ती क्षेत्रबाट स्थानान्तरण गरेर सुकुम्वासीहरुलाई नागार्जुन (इचङ्गु) को ४२ वटा आवास युनिटमा राखिने भएको छ ।साथै कीर्तिपुरको सत्सङ्गको ठूलो भवनमा पनि तयारी अवस्थामा राखिएको काठमाडौँ...
शान्तिपूर्णमारुपमा खाली भयो थापाथलीको सुकुम्वासी बस्ती (ड्रोन भ्यू तस्बिरहरू)

शान्तिपूर्णमारुपमा खाली भयो थापाथलीको सुकुम्वासी बस्ती (ड्रोन भ्यू तस्बिरहरू)

थापाथलीका नदी किनारमा रहेका सुकुम्वासी बस्ती हटाउन बिहानैदेखि डोजर चलाएको छ । साथै तनाव हुन सक्ने आशङ्कामा ठुलो सङ्ख्यामा नेपाल प्रहरी र नगर प्रहरी परिचालन गरिए पनि शान्तिपूर्णरुपमा...
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ५० पैसा र बिक्रीदर १५१ रुपैयाँ १० पैसा...
डोजर लगाएर भत्काउन थालियो सुकुम्वासी बस्तीका टहरा

डोजर लगाएर भत्काउन थालियो सुकुम्वासी बस्तीका टहरा

तयसपछि नदि किनारमा बस्दै आएका मानिसहरुले आफैँले आफ्ना सामानहरु हटाउन सुरु गरेका थिए । केहीले आ पजि आफ्ना सामान सारीरहेका छन् । उनीहरुलाई सामान सार्न सुरक्षाकर्मीहरुले सहयोग गरेका...