नेभिगेशन
सबै कुरा

ए लेभल, इन्टरनेशनल ब्याच्लरेट र सीबीएसई कार्यक्रममा अनुमति नपाएका कलेजमा भर्ना नगर्न मन्त्रालयकाे आग्रह*

काठमाडौँ । शिक्षा मन्त्रालयले विदेशी शिक्षण संस्थाको अनुमति लिएर सरकारसँग अनुमति नलिएका कलेजलाई विद्यार्थी भर्ना नगर्न निर्देशन दिएकाे छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रालयले साेमबार एक सूचना जारी गर्दै मन्त्रालयबाट अनुमति अनुमति प्राप्त कलेजहरुकाे विवरण सार्वजनिक गरेकाे छ । जसमा रातो बंगला, यूलेन्स सहितका नाम चलेका स्कुलहरुले भने अनुमति पाएकाे उल्लेख छ । 'केही सञ्चार माध्याममा ए लेभल, इन्टरन्यासनल ब्याच्लरेट र सीबीएसई र सो सरहका कार्यक्रममा अनमति नलिइ विद्यार्थी भर्ना गरेकाे सुनिएकाे छ,' मन्त्रालयले सूचनामा भनेकाे छ,'  त्यस्ता कार्यक्रमहरू सञ्चालन गरिरहेका स्कुल तथा कलेजहरूको विवरण सार्वजनिक गर्दै मन्त्रालयले ति बाहेकका कलेज तथा स्कुलमा भर्ना नगर्न अनुराेध गरिन्छ ।'

Ncell
Extreme Energy

शिक्षा मन्त्रालयको अनुमति नलिई सञ्चालनमा रहेको  र त्यस्ता कलेजले भर्ना गरेकाे पाइए कानुन बमाेजिम कारबाही गरिने पनि  मन्त्रालयले प्रष्टयाएको छ। हाल मन्त्रालयबाट अनुमति पाएका कलेज तथा स्कुलहरुकाे सूची भने निम्नानुसार छ ।

* यस अघि प्रकाशित समाचारमा गलत ब्याख्या भएकाेप्रति माफी चाहन्छाैँ। -सम्पादक




प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...