नेभिगेशन
सबै कुरा

सशस्त्र प्रहरीको स्टोरमा भिषण आगलागी

काठमाडौँ । सशस्त्र प्रहरी बलको स्टोरमा आगलागी भएको छ । सतुंगलस्थित स्टोरमा आगलागी भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आगो नियन्त्रणको प्रयास गरिरहेको छ । उक्त स्टोरमा लत्ताकपडा लत्ताकपडा लगायतका सामग्रीहरु राखिएको थियो । आगलागीकाे कारण खुलेकाे छैन ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँका खोला किनारामा टहरा हालेर बसेका धनाड्या सुकुम्बासीको खोजी

काठमाडौँका खोला किनारामा टहरा हालेर बसेका धनाड्या सुकुम्बासीको खोजी

तर, केही भने सरकारले आफूहरुमाथि अन्याय गरेको गुनासो पनि  गर्दै थिए । हो, सरकारले अतिक्रमित काठमाडौंका नदी किनारका सार्वजनिक जग्गा खाली गराउने अभियान थालेको छ । सरकारको यो...
एयरपोर्टभित्रका स्टल तथा क्याफेमा छड्के, म्याद गुज्रिएका खाद्यान्नदेखि एमआरपी छोपेर बढी मूल्य असुलीसम्म

एयरपोर्टभित्रका स्टल तथा क्याफेमा छड्के, म्याद गुज्रिएका खाद्यान्नदेखि एमआरपी छोपेर बढी मूल्य असुलीसम्म

सो क्रममा ६ ओटा फर्मलाई जरिवाना गराइएको छ भने अन्यलाई कागजपत्र लिएर तीन दिनभित्र उपस्थित हुन भनिएको छ ।
कांग्रेस संसदीय दलको नेताः निर्वाचन कार्यक्रम स्थगित

कांग्रेस संसदीय दलको नेताः निर्वाचन कार्यक्रम स्थगित

यसैबीच, आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको निर्णयानुसार संसदीय दलको नेता चयन सर्वसम्मतबाट गर्ने प्रयोजनका लागि उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा समिति गठन गरिएको छ ।
ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा राप्रपा  नेता विक्रम पाण्डे पक्राउ

ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा राप्रपा  नेता विक्रम पाण्डे पक्राउ

आफू अनुकुलका ठेक्का हत्याउन ई–बिडिङको वेबसाइट ह्याक गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।