नेभिगेशन
सबै कुरा

आगलागी भएको सशस्त्र प्रहरीको गोदाममा पुगे गृहमन्त्री लामिछाने, बस्ती र नागरिकको सुरक्षाबारे चासो

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने आगलागी भएको सशस्त्र प्रहरीको केन्द्रिय गोदाममा पुगेका छन् । सो

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

क्रममा उनले आसपासका बस्ती तथा नागरिकको सुरक्षा सम्बन्धमा चासो राखेका छन् । 

Ncell
Extreme Energy

गृहमन्त्री लामिछानेले आगलागीबारे जाँच गर्न समिति गठन गर्न सुझाव दिएका छन् । एआईजीको संयोजकत्वमा समिति बनाएर जाँच थालिसकेको सशस्त्र प्रहरीका महानिरिक्षक राजु अर्यालले गृहमन्त्री लामिछानेलाई जानकारी गराए । 

त्यस्तै  महानिरिक्षक अर्यालले गृहमन्त्रीलाई दिएको प्ररम्भिक जाकारीमा विद्युत सर्ट भएर आगो लागेको बताएका छन् । आगो नियन्त्रणका लागि ८ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको अर्यालको भनाई छ । उक्त स्टोर बस्ती बीचमा रहेपनि आसपासका घर सुरक्षित रहेको महानिरिक्षक अर्यालले बताएका छन् । 



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...