नेभिगेशन
सबै कुरा

अपडेटः कलंकी भाटभटेनीमा लागेको आगो नियन्त्रणमा आयो

काठमाडौँ । भाटभटेनी सुप्पर मार्केटको कलङ्कीस्थित स्टोरमा लागेको आगो नियन्त्रणमा आएको छ ।  आधा घण्टा अघि स्टोरको ग्राउण्ड फ्लोरबाट आगोको मुस्लो निस्किएपछि अग्नि नियन्त्रक बोलाइएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कलङ्कीस्थित भाटभटेनी स्टोरको ग्राउण्ड फ्लोरमा रहेको जेनेरेटरमा आगो लागेको र अहिले नियन्त्रणमा लिइएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले बताए। 

Ncell
Extreme Energy

‘स्टोर प्रवेशद्धारको बायाँतर्फको भुइँतल्लामा रहेको जेनेरेटरमा आगो लागेको थियो,’ पौडेलले सिधाकुरासँग भने,‘ अहिले नियन्त्रणमा आइसकेको छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...