नेभिगेशन
सबै कुरा

प्रहरी, सवारी चालक र यात्रुलाई मिठाई बाँडेर गृहमन्त्री लामिछानेको नयाँ वर्ष सुरुवात

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्रीको नयाँ वर्षको सुरुवात सडकबाट गरेका छन् । उनले काठमाडौंको थापाथली चोकमा चालक र यात्रुलाई मिठाई बाँडेर नयाँ वर्षको सुरुवात गरेका हुन् । उनले नयाँ वर्षको शुभकामनासहित सुरक्षित यात्राको कामना गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गृहमन्त्री लामिछानेले ड्युटीमा रहेका प्रहरीलाई मिठाई दिएर नागरिकलाई सभ्य व्यवहार गरेर काम गर्न आग्रह गरे । 

Ncell
Extreme Energy

गृहमन्त्री लामिछानेसँग उनीसँगै नेपाल प्रहरीका आईजीपी बसन्त कुँवर, काठमाडौं प्रहरी परिसरका प्रमुख  भुपेन्द्र खत्रीलगायत उच्च अधिकृतहरु उपस्थित थिए । 






प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...