नेभिगेशन
सबै कुरा

इरानद्वारा इजरायल विरुद्ध युद्ध घोषणा

काठमाडौँ । इरानद्वारा इजरायल विरुद्ध युद्ध घोषणा गरेको छ । आइतबार बिहान करिब १ बजेको समयमा इरानका सयौँ घातक ड्रोन र मिसाइले इजरायलमाथि आक्रमण सुरु गरेको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हालसम्म इरानी आक्रमणमा परी एक बालिका घाइते भएको बताइएको छ । गत १ अप्रिलका दिन सिरियको दमास्कसमा रहेको इरानी वाणिज्य दूतावासमा इजरायलले आक्रमण गरेको थियो । इजरायल प्यालेस्टाइन युद्धसँगै तिक्त सम्बन्ध रहेको इरान र इजरायल सम्बन्ध दमास्कस आक्रमण पछि झनै बिग्रिएको थियो । साे घटनामा उच्च सैनिक अधिकारीसहित ७ जना मारिएका थिए ।

Ncell
Extreme Energy

 आइतबार रातिको आक्रमण लगत्तै आफूहरूले प्रतिरक्षा प्रणाली प्रतिकारका लागि तयार रहेको प्रतिक्रिया इजरायलले दिएको छ । 
इजरायलमाथि इरानले आक्रमण सुरु गरेको नेपालस्थित इजरायली दूतावासले पुष्टी गरेको छ । सिधाकुरासँग कुरा गर्दै नेपालका लागि इजरायलका राजदूत हनान् गोदरले आक्रमण भएको बताए । इजरायलले आक्रमण विरुद्ध कडा प्रतिकार गरिरहेको पनि बताए ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...
परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र सिपिपिसिसीका अध्यक्ष वाङबीच भेटवार्ता

उनीहरूबीच आज बिहान बेइजिङमा भएको भेटवार्तामा नेपाल–चीन सम्बन्धका विविध आयामहरूमा छलफल भएको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । विशेषतः विकास सहकार्य, व्यापार, लगानी, पर्यटन, राजनीतिक आदानप्रदान तथा जनता–जनताबीचको...

भर्खरै