नेभिगेशन
सबै कुरा

आज जुडशीतल पर्व, मधेस प्रदेशमा सार्वजनिक बिदा

गोदार । तराई मधेस तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशीतल पर्व मनाइँदै छ । यो पर्वमा मान्यजनले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्य र दीर्घजीवनको आशीर्वाद दिन्छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

 विशेष गरी आज खेतबारीमा पनि पानी हाल्ने गरिन्छ । सूर्यको तापले पानी खोजिरहेका मानवलगायत बिरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य भएको संस्कृतिविद्हरू बताउँछन् । आज मीठा परिकार भोजन गर्ने परम्परा पनि छ । यसै अवसरमा मधेस प्रदेश सरकारले आज सार्वजनिक बिदा दिएको छ । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परियारको काठमाडौँमा तीन तले घर

सुकुम्बासी मोर्चाका अध्यक्ष नारायण परियारको काठमाडौँमा तीन तले घर

काठमाडौं महानगरपालिका वडा नम्बर ३१ शान्तिनगर जागृतीटोलमा १६ कोठाको तीन तले घर रहेको उनकै पारिवारिक विवरणमा उल्लेख छ । तर, उक्त घर भने परियारकी श्रीमती शुभमाया कपालीको नाममा...
सुरक्षित गर्न खोला किनारबाट हटाउँछौ,अतिक्रमणकारी र सुकुम्बासी स्थायी समाधान गर्छौ: प्रधानमन्त्री बालेन

सुरक्षित गर्न खोला किनारबाट हटाउँछौ,अतिक्रमणकारी र सुकुम्बासी स्थायी समाधान गर्छौ: प्रधानमन्त्री बालेन

‘काठमाडौंका खोला किनार बाहेक अरू हजारौं परिवार छन्, जो वास्तवमै पीडित छन्। अनि देशभर लाखौं सुकुम्बासी छन्। त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो। हामी सरकारमा छौं, अतिक्रमणकारी...
निजामती सेवा विधेयकको मस्यौदा तयार, सूचना प्रविधि सेवा थप, ट्रेड युनियन खारेज

निजामती सेवा विधेयकको मस्यौदा तयार, सूचना प्रविधि सेवा थप, ट्रेड युनियन खारेज

विधेयकको मस्यौदामा ट्रेड युनियनको व्यवस्था खारेज गर्न प्रस्ताव गरिएको छ । नयाँ विधेयक पारित भएमा निजामतीभित्र आधिकारिक र दलीय कुनै पनि ट्रेड युनियन रहने छैनन् । संविधान र...
सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ

सुकुम्वासी मोर्चाका कार्यवाहक अध्यक्ष नारायण परियार पक्राउ

उनले भने, “परियार बैंकिङ कसुरको मुद्दामा फरार देखिएकाले हाम्रो टोलीले अहिले पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।”

भर्खरै