नेभिगेशन
सबै कुरा

छिचोलियो काठमाडौँ जोड्ने पहिलो सुरुङमार्ग

काठमाडौं । देशको राजधानी शहर काठमाडौँलाई सडकबाट जोड्न निर्माण गरिएको सुरुङमार्ग छिचोलिएको छ । निर्माण सुरु भएको साढे ४ वर्ष पछि सोमबार नागढुंगा -सिस्ने खोला मुख्य सुरुङमार्ग ब्रेक थ्रू भएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कुल २ हजार ६८८ मिटर लामो सुरुङको वारपार सोमबार छेडिएको सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ। साेमबार प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' काे उपस्थितिमा सुरुङमार्ग छिचाेलिएकाे घाेषणा भएकाे हाे ।

Ncell
Extreme Energy

प्रधानमन्त्री पुष्पकमल दाहालकको उपस्थितिमा विस्फोटक पदार्थमार्फत २ मिटर सुरुङ खनेसँगै वारपार सुरुङ छिचाेलिएकाे हाे । सुरुङमार्ग पूर्णरुपमा निर्माण सम्पन्न हुन भने थप एक वर्ष लाग्ने आयोजनाले जनाएको छ। 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...