नेभिगेशन
सबै कुरा

उमेशराज जोशी र भीमप्रसाद ढकाल एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका दुई जना डीआइजीलाई एआइजीमा बढुवा गर्न सिफारिस भएका छन् । बढुवा सिफारिस हुनेमा उमेशराज जोशी र भीमप्रसाद ढकाल रहेका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरी अतिरिक्त महानिरीक्षक द्वय मिरा चौधरी र सन्दीप भण्डारीले केहि दिनमै अवकाशमा पाउने भएपछि रिक्त हुने पदमा दुई जनालाई बढुवा सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सुकुम्वासीका सामान ढुवानी गर्न सुरक्षा निकायले सघाउने, १५ दिनभित्र बसोबासको उचित प्रवन्ध गर्ने

सुकुम्वासीका सामान ढुवानी गर्न सुरक्षा निकायले सघाउने, १५ दिनभित्र बसोबासको उचित प्रवन्ध गर्ने

वैशाख १२ गते बिहान ६ बजेदेखि घर टहराहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रुपमा खाली गर्ने कार्य हुने त्यस कार्यमा कोही कसैले बाधा व्यवधान सिर्जना गर्ने कार्य गरेमा ...
सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

सुकुम्वासीलाई हटाउने निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्चमा रिट

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रधानमन्त्री बालेन्द्र शाह, गृह मन्त्रालय, प्रहरी महानिरिक्षक, काठमाडौं महानगरपालिकाका कार्यबाहक मेयर सुनिता डंगोल समेतलाई विपक्षी बनाइएको छ ।
हेटौँडा सिमेन्ट उद्योग बन्द

हेटौँडा सिमेन्ट उद्योग बन्द

विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
खटाइएको पालिकामा नजाने कर्मचारीलाई तीन दिने अल्टिमेटम, नगए कारबाही हुन्छ: मन्त्री रावल

खटाइएको पालिकामा नजाने कर्मचारीलाई तीन दिने अल्टिमेटम, नगए कारबाही हुन्छ: मन्त्री रावल

नियम ४० ले बहाली म्यादसम्बन्धी व्यवस्था गरेको छ । उक्त नियममा भनिएको छ, ‘एक स्थानबाट अर्को स्थानमा जानुपर्ने भई कुनै निजामती कर्मचारीको सरुवा भएमा त्यस्तो कर्मचारीले बरबुझारथको निमित्त...