नेभिगेशन
सबै कुरा

दुई पक्षको विवादले विराटनगरमा तनाव, प्रहरीद्वारा हवाई फायर

मोरङ । राम नवमीको दिन मोरङको विराटनगर तनाबग्रस्त बनेको छ । दुई समूहको विवादका कारण विराटनगरको वडा नम्बर १५ र १७ को सिमाक्षेत्र तनावग्रस्त बनेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

राम नवमीको अवरसरमा विराटनगर १५ मा मोटरसाईकल र्याली निकालिएको थियो । तर अर्को समूहले अवरोध गर्दा स्थिती असामान्य बनेको थियो । स्थिती नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर र अश्रुग्यास पनि प्रहार गरिएको मोरङ प्ररहीले जनाएको छ । प्रहरीले बल प्रयोग गरेपछि भिड लाखापाखा लागेका छन् । अहिले उक्त स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

Extreme Energy
citizen life

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
काठमाडौँ र ललितपुरमा जग्गा भएका पनि बस्छन् थापाथलीको सुकुम्बासी बस्तीमा (सूचीसहित)

काठमाडौँ र ललितपुरमा जग्गा भएका पनि बस्छन् थापाथलीको सुकुम्बासी बस्तीमा (सूचीसहित)

थापाथलीकै सुकुम्बासी बस्तीमा बस्ने लालिमाया तामाङको रामेछाप गागलमा १४५.०७ वर्गमिटर जग्गा छ। उनको नाममा काठमाडौंको सतुंगलमा समेत जग्गा भएकामा त्यहाँको जग्गा बेचबिखन गरिसकेको खुलेको छ।
थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न महानगरको माइकिङ

थापाथलीको सुकुम्बासी बस्ती खाली गर्न महानगरको माइकिङ

वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली महानगर प्रहरीले माइकिङ गरेको हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको थापाथलीका सुकुम्बासी बस्ती पुगेका हुन् ।
शेखर गोल्छा पक्राउ

शेखर गोल्छा पक्राउ

सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो । हाल विभागको हिरासतमा रहेका दीपक भट्टले गरेको गैरकानूनी धितोपत्र कारोबारमा गोल्छा पनि मुछिएका छन् ।
हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न शिक्षा मन्त्रीसमक्ष माग

हिमाली क्षेत्रमा शैक्षिकसत्रको समय परिवर्तन गर्न शिक्षा मन्त्रीसमक्ष माग

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेललाई बिहीबार मन्त्रालयमा भेट गरी सांसदहरूले हिमाली जिल्लामा मङ्सिरदेखि फागुन महिनासम्म अत्यधिक हिमपात हुने कारण विद्यालय सञ्चालन, विद्यार्थीको नियमित उपस्थिति तथा समग्र शैक्षिक...