नेभिगेशन
सबै कुरा

सल्यान दुर्घटना अपडेट : सवारी धनीको उपचारको क्रममा मृत्यु

दाङ । सल्यानको ठिनबाङ्ग खोलामा भएको बस दुर्घटनामा परि सवारीधनी तुलसीपुरका विष्णु विश्कर्माको मृत्यु भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार बिहान दाङको घोराहीबाट रुकुम जाँदै गरेको यात्रुबहाक बस दुर्घटनामा पनि गम्भीर घाइते भएका तुलसीपुर ४ निवासी ४६ बर्षीय विकको मृत्यु भएको हो ।

Ncell
Extreme Energy

दाङको घोराहीबाट रुकुम तर्फ जाँदै गरेको रा १ ख २०८५ नम्बरको बस सल्यानको बागचौर नगरपालिकाको थारमारेस्थित ठिनबाङ्ग खोलामा बुधबार बिहान पौने ११ बजे दुर्घटनामा परेको थियो । उनको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले जानकारी दिए ।

 बस दुर्घटनामा परि गम्भीर घाइते भएका ९ जनाको दाङ र नेपालगञ्जमा उपचार भइरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...