नेभिगेशन
सबै कुरा

किन सुकाइयो पिम्बहाल पोखरी ? (फाेटाे फिचर)

ललितपुर। ललितपुर महानगरपालिका स्थित वडा न २० पर्ने पिम्बहाल पोखरी (जगमुदु पुखु) सुकाइएको छ। साँझपख चहलपहल हुने पाटन दरबार क्षेत्रमा रहेको सो पोखरी सफा गर्न सुकाइएको हो। पोखरीमा रहेको फोहोर सफा गर्ने उद्धेश्यले वडा कार्यलयले पानी सुकाएको हो। यसअघि नै पोखरीमा रहेको माछा निकालेर पोखरी भित्र रहेको फोहोर लेदो सफा गर्ने काम भइरहेको स्थनाीय एव पोखरी संरक्षक मदन ताम्राकारले बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनका अनुसार ७ वर्षपछि सफा गर्न लागिएको हो। यसअघि सन् २०१७ मा पोखरी सफा गरिएको थियो। वर्षा लाग्नु अगाडी नै पोखरी सफा गरेर वर्षाको पानीले पोखरी पर्ने योजना रहेको उनले बताए।  लाखेले एक रातमा यो पोखरी बनाएको किम्बदन्ती रहेको छ।

Ncell
Extreme Energy








प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

बाढीपीडितको अपमान गरेर भिडियो बनाउने युवा पक्राउ

ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दिलिपकुमार गिरीले भोटेकोशीमा आएको बाढीबाट भएको क्षतिलाई लक्षित गरी विभिन्न जातजातिलाई होच्याउने, अपमान गर्ने र उक्त विपत्तिमा खुसी व्यक्त गर्ने आशयको भिडियो बनाएर सामाजिक...
कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

कपिलवस्तुका ७३० परिवारले पाए लालपुर्जा

नापी कार्यालय कपिलवस्तुले नाप जाँच भएको करिब १३ वर्षपछि कपिलवस्तुको बुद्बभूमि वडा  नं ७  का ३३८ र ८  का ३९२ गरी ७३० स्ववासी परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको...