नेभिगेशन
सबै कुरा

चोभारको आगो निभाउन गएको दमकल दुर्घटना, तीन जना घाइते

काठमाडौँ । काठमाडौंको चोभारस्थित जङ्गलमा लागेको आगो निभाउन गएको दमल दुर्घटना भएको छ । 

सशस्त्र प्रहरी बलको कार्यालय नजिकै लागेको आगो निभाउन काठमाडौँ बाट गएको दमकल पल्टिएको जिल्ला प्रहरी परिसर काठमडाौका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।  दुर्घटनाहुँदा घाइते भएका तीन जनलाई बयोधा अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । 

Global Ime Bank
तस्विरःविराज पाण्डे 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्दो क्रममा भोटेकोशीको बाढी, त्रिशूली नदीको यस्तो छ हाल (तस्बिरहरू)

घट्दो क्रममा भोटेकोशीको बाढी, त्रिशूली नदीको यस्तो छ हाल (तस्बिरहरू)

चीनतर्फको भीषण वर्षापछि भोटेकोशीमा आएको बाढी हाल घट्दो क्रममा रहेको छ। मंगलबार बिहानको अविरल वर्षाले रसुवा जिल्लाको चीन सीमा क्षेत्रमा बाढी आएको थियो।
बाढीको क्षति निरिक्षण गर्न रसुवातर्फ लागे प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोली

बाढीको क्षति निरिक्षण गर्न रसुवातर्फ लागे प्रधानमन्त्री र गृहमन्त्रीसहितको टोली

प्रधानमन्त्री केपी शर्मा ओलीसहित उच्चस्तरीय सरकारी टोली रसुवातर्फ प्रस्थान गरेको छ। लेन्दे खोलामा आएको बाढीले पुर्‍याएको क्षतिको स्थलगत अवलोकनका लागि प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक लगायतका अधिकारीहरू मंगलबार...
भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

भारी वर्षा बिना कसरी गयो भोटेकोसीमा बाढी ?

जल तथा मौसम विज्ञान विभागले नेपाल र चीनको भू–भागमा भारी वर्षा नभए पनि रसुवास्थित नेपाल–चीन सीमामा रहेको ल्हेन्दे खोलामा बाढी आएको जानकारी दिएको छ । विभागले ठूलो वर्षा...
स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाखसहित चिनियाँ नागरिक बौद्धबाट पक्राउ

स्रोत नखुलेको १ करोड ४४ लाख रुपैयाँसहित एक चिनियाँ नागरिक काठमाडौँको बौद्धबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा ४० वर्षीय वाङ जियान रहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।