नेभिगेशन
सबै कुरा
मन्त्रीपरिषदको बैठक :

कतारका राजाको नेपाल भ्रमण : भोली सार्वजनिक बिदा

काठमाडाैँ । कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको भ्रमणका अवसरमा नेपाल सरकारले भोलि सार्वजनिक बिदा दिएको छ। साेमबार बसेको मन्त्रीपरिषद्को बैठकले राजाको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्रीपरिषदको बैठकले गेटवे पेमेन्ट प्रकरणमा सफाई पाएका सचिव मधुकुमार मरासिनीलाई अर्थसचिवमा नियुक्त गरेको छ । त्यस्तै आजको बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाली ऐनलाई संसोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गर्ने, गृहमन्त्रालयको प्रस्तावमा विपदबाट क्षती भएका तथा जोखिमामा भएका नीजि आवास प्रबलिकरण पुनस्थापना तथा पुनर्निमाण गर्न तीन तहको सहलगानी हुन सक्ने गरी विपद, जोखिम न्यूनिकरण तथा व्यवस्थापन नियमावली संसोधन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले बताइन् ।  

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

परराष्ट्रमन्त्री शिशिर खनाल र बंगलादेशका परराष्ट्रमन्त्री डा. खलिलुर रहमानबीच बिहीबार टेलिफोन वार्ता भएको छ।
कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

कांग्रेसले कार्यकर्तालाई स्वयंसेवकका रुपमा परिचालन गर्ने

सभापति थापाले सबै राजनीतिक दलका नेता–कार्यकर्ताहरूलाई पार्टीको झन्डा वा दलगत स्वार्थभन्दा माथि उठेर विशुद्ध ’स्वयंसेवक’का रूपमा पीडितको सेवामा खटिन आह्वान गरे ।