नेभिगेशन
सबै कुरा

इलाम २ को प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसको अग्रता

इलाम । इलाम क्षेत्रनम्बर २ को प्ररम्भिक मत गणनामा नेपाली कांग्रेसले अग्रता लिएको छ । १ हजार ५ सय ३९ मत गणना हुँदा नेपाली कांग्रेसले ६५७, नेकपा एमालेले ५३४, राष्ट्रिय स्वतन्त्र पार्टीले ११५ र स्वतन्त्र उम्मेदवार डकेन्द्र सि‌ंह लिम्बुले १८८ मत प्राप्त गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation