नेभिगेशन
सबै कुरा

बझाङ मत अपडेट : नेकपा एमालेको अग्रता

बझाङ  : बझाङ प्रदेशसभा १ मा नेकपा एमालेले अग्रता लिएको छ । पछिल्लो परिणामअनुसार ४०३ मत गणना हुँदा नेकपा एमालेका दमन भण्डारीले १ सय ५७ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका अविशेक सिंहले १३२ मत, नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ५१ र नेकपा माओवादीका जनक बुढाले ४७ मत पाएका छन् ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छविस पाथिभेरा वडा नं २ को ४०३ मत गन्दा १२ मत बदर भएको छ। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

आजदेखि उपत्यकाका बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण

पहिलो चरणमा थापाथली, सिनामङ्गल–गैरीगाउँ, शान्तिनगर र मनोहरा क्षेत्रका बस्ती स्थानान्तरण गरिसकिएकाले आजदेखि दोस्रो चरणको काम अघि बढाइने सहरी विकासमन्त्री सुनिल लम्सालले जानकारी दिए ।