नेभिगेशन
सबै कुरा

गृहमन्त्री लामिछानेको माग : एक पटक बोल्न पाउनुपर्‍यो

काठमाडाैँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एकपटक बोल्न पाउनुपर्ने बताएका छन् । सामाजिक संजाल फेसबुकमा एक स्टाटस लेख्दै उनले प्रतिनिधि सभाको बैठकमा एक पटक बोल्न पाउनुपर्ने बताएका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउनुपर्ने निरन्तर अडान राख्दै सदन अवरुद्ध गरेको र पछिल्लो समय रवि राजीनामा दिन तयार भएको भन्दै मिडिया ट्रायल गरेको आरोप लगाउँदै उनले यस्तो लेखेका हुन् । ‘एक पटक बोल्न पाउनुपर्‍यो। त्यत्ति हो मागेको। यति घिन लाग्दो, मिडिया ट्रायल ?’, उनले प्रश्न गरेका छन् । 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।