नेभिगेशन
सबै कुरा

संसदीय छानबिन समिति बनाउन विपक्षी दलहरुकाे ऐक्यबद्धता

काठमाडाैँ । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति बनाउने नेपाली कांग्रेसको अडानलाई अन्य विपक्षी दहहरुले पनि ऐक्यबद्धता जनाएका छन् । शुक्रबार नेपाली कांग्रेसले बोलाएको विपक्षी दलका शीर्ष नेताको बैठकले छानबिन समिति बनाउने विषयमा सहमती जनाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नयाँ बानेश्वरस्थित संसद् भवनमा बसेको विपक्षी दहरुको बैठकले सहकारी ठगि प्रकरणमा रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउने विषयमा ऐक्यबद्धता जनाएका हुन् । 

Ncell
Extreme Energy

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको कार्यकक्षमा भएको उक्त बैठकमा संसद्मा हाल देखिएको गतिरोध अन्त्यका सम्बन्धमा प्रतिपक्ष दलको साझा धारणा बनाउने विषयमा छलफल केन्द्रित भएको हो ।

बैठकमा जनता समाजवादी पार्टी नेपाल, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं शीर्ष नेता सहभागी थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

कसैको दबाब र प्रभावमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री बालेन शाहले कुनै पनि किसिमको दबाब र प्रभावमा नपरी संविधान र प्रचलित कानुनअनुसार निष्पक्ष रूपमा जिम्मेवारी निर्वाह गर्न प्रहरीलाई निर्देशन दिएका छन्।
बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

बाढीमा बेपत्तालाई मृतक घोषणा गर्न कानुनी बाटो खुलाउने तयारी

संसद् अधिवेशन अन्त्य भएकोले छिटो प्रक्रियाबाट काम अगाडि बढाउन अध्यादेशमार्फत देवानी संहिता, पञ्जीकरण ऐन वा विपद् सम्बन्धी कानुन संशोधन गर्ने तयारी भइरहेको उनले बताइन् ।
प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

प्रस्तावित राजदूतहरूको सुनुवाइ असोज २६ देखि

संसदीय सुनुवाइ समितिले विभिन्न १३ देशमा सिफारिस भएका प्रस्तावित राजदूतहरुको संसदीय सुनुवाइ असोज २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ ।