नेभिगेशन
सबै कुरा

थलीमा मृत भेटिएका कृष्ण नगरकोटीका छोरा र छोरी प्रहरीको नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको थलीमा मृत फेला परेका कृष्ण नगरकोटीको छोरा र छोरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नगरकोटीको छोरा काठमाडौँको फर्पिङमा घाइते अवस्थामा फेला परेका हुन भने छोरीलाई बबरमहलबाट नियन्त्रणमा लिइएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँको कागेश्वरी मनहरा–५, सानोथलीमा मंगलबार बिहान भक्तपुर–७ छालिङका ५२ वर्षीय कृष्ण नगरकोटी मृत फेला परेका थिए । 

Ncell
Extreme Energy

प्रहरीले उनको साथमा रहेको सवारी चालक अनुमति पत्रका आधारमा उनको पहिचान गरेको थियो  । मंगलबार बिहान साढे पाँच बजेतिर मृत अवस्थामा फेला परेका उनको मृत्यु शंकास्पद देखिएकाले प्रहरीले पोस्ट मार्टमका लागि उनको शव त्रिवि शिक्षण अस्पताल पठाएको छ । 

मुलपानीबाट थलीतर्फ जाने सडकको किनारमा मृत फेला परेका उनको घाँटी काटिएको छ । त्यस्तै थली प्रहरीका अनुसार उनको शव नजिकै ब्लेडसमेत फेला परेको छ । त्यस्तै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

प्रहरीको ‘स्वीप अपरेसन’: ९८ जना पक्राउ

समाजमा शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम गर्ने उद्देश्यले काठमाडौँका विभिन्न स्थानमा स्वीप अपरेसन सञ्चालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

क्षमादेवी कन्ट्रक्सनका मालिक नबिन बस्नेत पक्राउ परेको १३ वर्षअघिको रक्तचन्दन तस्करीको घटना के थियो ?

बस्नेतमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईलाई धम्काएको घटनामा पनि काठमाडौं प्रहरीले अनुसन्धान गरेको थियो। जसमा प्रमाण नपुगेको भन्दै तत्काल मुद्दा नचलाउने निर्णय भएको छ।
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...