नेभिगेशन
सबै कुरा

सुन चाँदी व्यवसायी आन्दोलित

काठमाडौं । सुनमा लगाइएको कोटा प्रणाली र भन्सार महशुल वृद्धिका विरुद्ध सुन तथा गहना व्यवसायीहरू आन्दोलित भएका छन् । सरकारले आर्थिक ऐन २०८१ मार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरेको र सुनको कोटा प्रणाली विरुद्ध उनीहरु आन्दोलित भएका हुन् । 

नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल रत्न आभूषण संघ लगायतका संघ संस्थाका प्रतिनिधिहरूले आइतबार १२ बजे माइतिघर मण्डलामा विरोध प्रर्दशन गर्दैछन् । 

CG

सरकारले सुन आयातमा भन्सार दर बढाएर अवैध कारोबारलाई प्रोत्साहन दिन खोजेको भन्दै व्यवसायीहरू त्यसको विरोधमा आन्दोलनमा उत्रिन लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका उपाध्यक्ष विपिन रामुदामुले जानकारी दिए । उनी आन्दोलन संयोजन समितिका संयोजक हुन । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

निगमले पेट्रोलमा प्रतिलिटर रु. ४ ले, डिजेल/मट्टितेलमा प्रति लिटर रु. ५ ले, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर रु. ६ र हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंको लागि प्रति किलोलिटर अमेरिकी...
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा कायम भएको छ ।
आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

आजको निर्धारित विदेशी मुद्राको विनिमयदर

यस्तै, युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ र बिक्रीदर १६९ रुपैयाँ ७० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९३ रुपैयाँ ८८ पैसा र बिक्रीदर १९४ रुपैयाँ ६९ पैसा,...