नेभिगेशन
सबै कुरा

सुनको मूल्य तोलामा एक हजार आठ सयले बढ्यो

काठमाडाैँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्यले रेकर्ड बनाएको छ । आज सुनको मूल्य प्रतितोला रु एक हजार आठ सयले वृद्धि भएर नयाँ रेकर्ड बनाएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन प्रतितोला रु एक लाख ४४ हजार पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

छापावाला सुन बुधबार प्रतितोला रु एक लाख ४२ हजार दुई सयमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन बुधबार प्रतितोला रु एक लाख ४१ हजार पाँच सयमा कारोबार भएको थियो । तेजाबी सुनको मूल्य आज रु एक लाख ४३ हजार तीन सय निर्धारण गरिएको छ ।

Extreme Energy
citizen life

त्यस्तै चाँदीको मूल्य आज रु एक हजार आठ सय ५० निर्धारण गरिएको छ । चाँदीको मूल्य बुधबार प्रतितोला रु एक हजार आठ सय २५ रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

तोलामा एक हजार मूल्यले घट्यो सुन, चाँदीमा ६५ रुपैयाँ वृद्धि

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९५ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १० कायम...
अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

अमेरिकी डलर एकको खरिद मूल्य १५२ रुपैयाँ ५६ पैसा, अन्य मुद्राको विनिमयदर यस्तो

जापानी येन १० को खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ २० पैसा र बिक्रीदर २२ रुपैयाँ २८...
सुन मूल्यमा वृद्धि, प्रतितोला २ लाख ९६ हजार १००

सुन मूल्यमा वृद्धि, प्रतितोला २ लाख ९६ हजार १००

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९६ हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ९४५ कायम...
आज पनि घट्यो नेप्से परिसूचक

आज पनि घट्यो नेप्से परिसूचक

विकास बैंक शून्य दशमलव ४८, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव शून्य चार, जलविद्युत् शून्य दशमलव ४० र लगानी समूह शून्य दशमलव ४२ प्रतिशतले घटेको...