नेभिगेशन
सबै कुरा

सरकारको नेतृत्व गर्नेबारे छलफल भइरहेको छः कांग्रेस

काठमाडौँ । नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्न आफूहरु प्रयासरत रहेको बताएको छ । सोमबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि प्रतिक्रिया कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पार्टीका नेताहरुले छलफल गरिरहेको पुष्टि गरेका हुन् । यद्यपी आजको बैठकमा भने सो विषयमा छलफल नभएको उनले दावी गरे । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘नेतृत्व तहले विभिन्न दलहरुसँग छलफल गरिरहेको छ । राष्ट्रिय मुद्दामा पनि छलफल भइरहेको छ ।’ महतले भने, ‘हाम्रो लागि मुद्दा ठूलो कुरा हो । सत्ता ठूलो होइन । मुद्दाहरुमा एकरुपता आयो भने यो विषयले प्राथमिकता पाउँछ ।’

Ncell
Extreme Energy

त्यस्तै उनले बीआरआई कार्यान्वयनका सम्बन्धमा ऋणको आकार बढाउन नहुने बताए । उनले ऋण लिने अवस्था देहको नभएको भन्दै अनुदानमा यसलाई अघि बढाउनुपर्ने बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

भोटेकोशीको एक बिहानले ती योजना अधुरै छाडिदियो । फेरि फोन गर्ने भनेर छुट्टिएका सविन र सुमनको फोन आएन । उद्धवलाई पर्खिरहेकी पत्नी र छोरी आफैँ बाढीबाट जोगिएर फर्किएपनि...
काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

काठमाडौँ र हेटौँडा जाने सवारीसाधनको लागि नयाँ ‘रुट’ निर्धारण

भोटेकोशी नदीमा यही भदौ १० गते बाढी गएपछि पृथ्वीराजमार्गलगायतका सडक अवरुद्ध भए पनि प्रहरी प्रधान कार्यालयले मकवानपुर जिल्लाको हेटाैँडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण...
भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल : बाढी पूर्वानुमान महाशाखा

भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ ।
‘डिएनए’ नमूना सङ्कलन गरेर देवघाटमा २८० शवको व्यवस्थापन

‘डिएनए’ नमूना सङ्कलन गरेर देवघाटमा २८० शवको व्यवस्थापन

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन...